header
ताजा खाबर :

उदयपुरमा जिप दुर्घटना, ८ जनाको मृत्यु

 
उदयपुरमा एक यात्रीबहाक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अरु तीनजना घाइते भएका छन् । कटारीबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको ना१ज ३४०४ नम्बरको टाटासुमो जिप सोमबार दिउँसो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट खसेर दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन । जिपमा कुल ११ जना सवार थिए । घाइतेहरुको उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...