header

असोज महिना भरिमा रामछापमा ४ लाख ७५ हजार राजश्व संकलन ।।

 
राजन महतारा क्षेत्री , हजुरको रेडियो रामेछाप ।।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पछिल्लो समयमा ट्राफिक चेक जाँचलाई कडाई गरेको छ । चेक जाँचका क्रममा असोज महिना भरीमा ४ लाख  ७५ हजार  राजश्व संकलन गरेको छ । असोज महिना भरीमा रामेछाप जिल्लामा नियम विपरीत चल्ने ६ सय ६७ सवारी साधन कारबाहिमा परेका छन । सवारी चालक अनुमती पत्र विना सवारी चलाउने १३५ , विलबुक विना सवारी चलाउने २८२ , हेल्मेट नलगाइ ,सिट बेल्ट नलगाइ सवारी  चलाउने १८ ,सिट क्षमता भन्दा बढि यात्रु बोक्ने ४९ ,छतमा सामान बोक्ने ५ ,माद्यक पदार्थ सेवन गर्ने १ ,गरी ६ सय ६७ सवारी साधन कारबाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...