header

रामेछापमा म्यादी प्रहरीका लागि ११७० जनाको आवेदन दर्ता ।।

 
राजन महतारा क्षेत्री , हजुरको रेडियो रामेछाप ।।
रामेछाप जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि ११ सय ७० जनाले आवेदन दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरीको भर्ना खोलिएपछि सो संख्यामा आवेदन परेको हो ।५५ दिने जागिरका लागि यही असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने समय तोकिएको थियो ।सोमबार अन्तिम दिनसम्म रामेछापमा ११ सय ७०  जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले  जनाएको छ ।म्यादी प्रहरीका लागि ८ सय १९ पुरुष र ३ सय ५१ जना महिलाहरुले आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यलय रामेछापका इन्सपेक्टर राजकुमार थापाले   जानकारी दिनुभएको छ । ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...