header
ताजा खाबर :

घरायसी विवादका कारण रामेछापमा झुण्डिएर एकको मृत्यु ।।

 
रामेछाप जिल्ला रामेछाप नगरपालीका वडा नम्बर ८ बाबायाखर्कमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेको छन । रामेछाप नगरपालीका वडा नम्बर ८ बाबियाखर्क स्थायी घर भई हाल मन्थली नगरपालीका वडा १ खाँदबारी बसोबास गर्दै आएका वर्ष २६ का दिपक भुजेलले हिजो राति आफनै घरको बार्तलीमा डोरीले पासो लगाई झन्डिएर आत्महत्या गरेका हुन । सामन्य घरायसी विवादका कारण दिपकले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय रामेछाप अनुमान गरेको छ तर घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ  ।  
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...