header
ताजा खाबर :

प्रदेशसभा निर्वाचनको लागि नेपाली कांग्रेस रामेछापले ४९ जना एमालेबाट ३४ जना उम्मेदवारको नाम सिफारिस

 
प्रदेशसभा निर्वाचनको लागि नेपाली कांग्रेस रामेछापले ४९ जना एमालेबाट ३४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । रामेछापको दुई वटा प्रदेशसभा निर्बाचनमा उमेदवार हुनको लागि नेपाली काङ्ग्रेसको जिल्ला भेलाले प्रत्यक्षतर्फ र समानुपातिक तर्फ गरी जम्मा ४९ जना उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरेको हो भने शुक्रवार बसेको एमालेको जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फ र समानुपातिकतर्फको नाम सिफारिस गरेको हो ।नेपाली काङ्ग्रेसबाटप्रदेशसभाका प्रत्यक्षतर्फका नामावली क्षेत्र नम्बर १केदार विक्रम ,खड्का ,जेन्द्रबहादुर कार्की,बद्री प्रसाद घिमिरे,महेश कुमार कार्की,युवराज भट्टराई,रत्न कार्की,लवश्री न्यौपाने,लेखबहादुर कार्कि,सुमन कर्माचार्य सिफारिस गरेका छन । प्रदेश सभाका समानुपातिक तर्फको नामावली क्षेत्र नम्बर १एन्जिला न्यौपाने,कल्पना खड्का,जमुना कार्की,झपडराज भण्डारी,रामकुमार खड्का,रामकृष्ण खड्का,लिलाबहादुर सुनुवारछन । त्यसैगरीप्रदेशसभा प्रत्यक्षतर्फको नामावली क्षेत्र नम्बर २केशव प्रसाद चालिसे,गौतम कुमार लामा,जितबहादुर मगर,ध्रवकुमार लामा,विनोद कार्की,भुवन कुमार खड्का,शरद कुमार तामाङ,राज तारानारायण श्रेष्ठ,हिमालदास ेष्ठ,ज्ञानेन्द्रराज आरानप्रदेश सभा समानुपातिक तर्फको नामावली क्षेत्र नम्बर २अर्जुन कुमार केसी,उत्तमश्री मोक्तान,कुमार श्रेष्ठ,केशव केसी,केशरबहादुर भण्डारी,गंगा अधिकारी,गुन्जबहादुर श्रेष्ठ,डिकबहादुर तामाङ,धुव्रहरि ढुङगेल,प्रेमबहादुर तामाङ,वल बहादुर दमाई,देवराज लामा,विनिता खड्का,भक्त बहादुर खड्का,भवुन कुमार श्रेष्ठ,मान बहादुर लामा,मुक्त बहादुर हते,राजेश कुमार श्रेष्ठ,रामकुमारी डाँगी,विष्णु थापा मगर,सकुन्तला त्रिपाटी,निर्मला घिमिरे,सुमित्रा मोक्तान,नेकपा एमालेबाट,प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फकमला सुवेदी,शान्ति प्रसाद पौडेल,भोजराज कडरिया,जगन्नथा दाहाल,उद्धव डरिया,चित्रबहादुर कार्की,कुमार कार्की,अर्जुन कुमार कार्की,बुद्धिबहादुर कार्की,सिता केसी, प्रदेशसभा क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ सुवास लामा,आसबहादुर तामाङ,दुर्गा श्रेष्ठ,महेशलाल प्रधान,गेली शेर्पा,गंगा कार्की,गिता कार्की,हेमकुमारी तामाङ,खडानन्द कडरिया,राजेन्द्र कुमार कार्की,पदमबहादुर खत्री,रुद्र फ्याल,प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फझम्क कडेल,रत्नप्रसाद गौतम,राजेश श्रेष्ठ, होमबहादुर बुढाथोकी,ज्ञानकुमार श्रेष्ठ,र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ आनन्न श्रेष्ठ,किरण मोक्तान,कुमार कडेल,तुलप्रसाद कडेल,प्रेमकुमारी कार्की,राजकुमार मैनाली,हर्कमाया माझी,छन । यसैगरीप्रतिनिधिसभा निर्वाचनको लागि पनि रामेछापमा काङ्ग्रेसबाट १७ जना एमालेबाट १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । रामेछापको एउटा प्रतिनिधि सभा निर्बाचनमा उमेदवार हुनको लागि नेपाली काङ्ग्रेसको जिल्ला भेलाले प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ ११ जना गरी जम्मा १७ जना उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरेको हो भने शुक्रवार बसेको एमालेको जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ७ जनाको नाम प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको हो ।नेपाली काङ्ग्रेस रामेछापबाट प्रत्यक्षतर्फ सिफारिस हुनेहरुमा आङटवा शेर्पा, किशोर कुमार सुनुवार, पूर्णबहादुर तामाङ, भतरप्रसाद चौलागाई, रामचन्द्र खडका र शिवबहादुर खड्का रहेका छन् भने समानुपातिक तर्फ इन्द्रवती मोक्तान, गेल्जे शेर्पा, ताराराम श्रेष्ठ, नारायण बहादुर खड्का, मिना कुमारी कार्की, मेष बहादुर खत्री, लक्ष्मण प्रसाद घिमिरे, सुरेन्द्र कुमार घिसिङ, सर्मिला खड्का, शिवकुमार श्रेष्ठ र श्याम काजी श्रेष्ठ रहेका छन् ।यस्तै एमाले रामेछापबाट प्रत्यक्षतर्फ सिफारिस हुनेहरुमा देवशकंर पौडेल, कैलाश ढुङगेल, माधव ढुङगेल, रत्न कडेल, भगवानसिंह लामा र ध्रुव कुमार कार्की सिफारिस भएका छन् भने समानुपातिक तर्फ रामकृष्ण लामा, ईश्वरी बस्नेत, शान्ता सापकोटा, आङबाबु लामा, कमल प्रकाश सुनुवार, हरि बहादुर योञ्जन र वलबहादुर माझी रहेका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...