header
ताजा खाबर :

रामेछापमा कार दुर्घटनचा ७ जना घाइते ।।

 
काठमाण्डौबाट दशैँको टिका लगाउन दोलखा आउने क्रममा रेग्मी परिवार सवार  कार रामेछापको लिखु गाउँपालीका वडा नम्बर ७ हलेदेमा सोमबार बिहान  दुर्घटना हुँदा कारमा सवार ७ जना घाइते भएका छन । घाइते हुनेहरुमा दोलखा जिल्ला कालिन्चोक गाउँपालीका  वडा नम्बर ९ बस्ने राम प्रसाद  रेग्मी  , सिता रेग्मी , आयुष रेग्मी , लक्ष्मी रेग्मी , रोजीना रेग्मी , निम बहादुर रेग्मी र गोकर्ण बहादुर रेग्मी रहेका  छन । घाइतेहरुको रामेछाप सदरमुकाम स्थिीत मन्थली तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेका छ । कार तिव्र गतीका कारण अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...