header

भारतको कांशी(गया जस्तै पवित्र तीर्थस्थल भानुमती धाम ओझेलमा

 
 
खोटाङको जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाको बीचमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल भानुमती धाम ओझेलमा परेको छ ।सम्बन्धित निकायको ध्यान नजाँदा पवित्र तीर्थस्थल ओझेलमा परेको हो ।सतीदेवीको अंग पतन हुने क्रममा खुट्टा पतन भएर खुट्टेश्वर महादेव उत्पत्ति भएको स्थानलाई भानुमती धामको रुपमा पुजिँदै आएको छ ।भानुमती धामलाई भारतको प्रसिद्ध तीर्थस्थल काशी, गया जत्तिकै पवित्र तीर्थस्थल मानिन्छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...