header

नेपाली कांग्रेसको २ दिने पार्टि प्रशिक्षण तथा दशै तिहा शुभकामना आदन प्रदान कार्यक्रम रामेछाप बजारमा सुरु ।।

 
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा नेपाली कांग्रेसको २ दिने पार्टि प्रशिक्षण तथा दशै तिहा शुभकामना आदन प्रदान कार्यक्रम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस नगर समन्वय समिती रामेछापको आयोजनामा सुरु भएको २ दिने पार्टि प्रशिक्षण तथा दशै तिहा शुभकामना आदन प्रदान कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङको आतिथ्यतामा भइरहेको छ । भोलीसम्म चल्ने प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले प्रशिक्षण दिइरहनु भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लव श्रि न्यौपाने ,जिल्ला पार्टि सचिव लेक बहादुर कार्की , नेपाली कांग्रेस महादिवेशन समितीका प्रतिनीधी लगायत नेपाली कांग्रेसका विभिन्न भातृसंगठनका प्रमुख एवम प्रतिनिधी , जिल्ला स्थित पार्टि प्रतिनिधी र नेपाली कांग्रेसका कार्यकर्ताहरुको सहभागिता रहेको छ । 
 
 
 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...