header

आज संविधान दिवस, संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पूरा जिल्ला अस्पताल रामेछापमा फलफुल वितरण ।।

 
सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको आज (मंगलबार) दुई वर्ष पूरा भएको छ । दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । संविधान दिवशको अवसरमा जिल्ला स्वास्थ्य कार्यलय रामेछापले अपस्पतालमा भर्ना भएको बिरामीहरुलाई फलफुल वितरण गरेको छ । आज बिहान जिल्ला अपस्ताल रामेछापमा एक अनौपचारीक कार्यक्रमको आयोजना गरी बिरामीलाई फलफुल वितरण गरेको हो । आज भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगर , जिल्ला जनस्वास्थ्य कार्यलय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद शाह , अस्पताल व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण श्रेष्ठ, जिल्ला अस्पताल रामेछापका कर्मचारीहरु  लगाएत विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 
 

 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...