header

रामेछाप नगरपालिकाको शुभाकामना आदन प्रदान कार्यक्रम सम्पन ।।

 
रामेछाप नगरपालिकाले आज एक अनौपचारीक कार्यक्रमको आयोजना गरी शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । विजया दशमी तथा शुभ दिपावली २०७४ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम तथा चौथो परिवार नियोजन दिवश आज रामेछाप नगरपालिकाको श्रि गौरी शंकर बहुमुखि क्याम्पसको प्राङगणमा सम्पन्न गरेको  छ । रामेछाप नगरपालिकाको आयोजनामा सम्पन्न भएको शुभकामना आदन प्रदान कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगर , उपप्रमुख सृजना खडका , मन्थली नगरपालिकाको प्रमुख रमेश बस्नेत , उपप्रमुख माया कार्कि ,श्रि नन्दा बक्स गणका गणपति प्रमोद थापा  लगाएत रामेछाप नगरपालिकाका कर्मचारीहरु , विभिन्न वडाका वडाअध्यक्षहरुको सहभागिता थियो । त्यसैगरी कार्यक्रममा विभिन्न राजनितीक  दलका प्रतिनिधि , विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...