header

रामेछापमा सुरक्षाकर्मी र जनप्रतिनिधिद्धारा बजार सरसफाई सुरु ।।

 
रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा स्थित रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार सरसफाई अभियान सुरु भएको छ । वर्षौँ देखिको फोहोर र अव्यवस्थित ढलले कुरुप बन्दै गएको बजार नेपाली सेना र रामेछाप नगरपालिकाको  जनप्रतिनिधिद्धारा सरसफाई सुरु गरिएको छ । श्रि नन्दा बक्स गण रामेछाप र रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरको नेतृत्वमा सुरु गरिएको बजार सरसफाई अभियान आज जारी छ । गत शुक्रबार देखि  जारी बजार सरसफाई भोलि सम्म जारी रहने रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनु भएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...