header
ताजा खाबर :

रामेछापमा घरको छतबाट लडेर एक जनाको मृत्यु ।।

 
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप माथिल्लो बजार  मा आज दिउँसो घरको छतबाट लडेर एकको मृत्यु भएको छ । रामेछाप बजारमा रहेको रामेछाप नगरपालिकाको कार्यालय भाडामा बसेको राम कुमार कार्किको निर्माण हुदै गरेको घरमा रेलिङ बनाउने क्रममा छतबाट खसेर महोतरी जिल्ला मनोहरा गाउँपालिका वडा नम्बर १ का १७ वर्षका रुपेश कापरको मृत्यु भएको छ । मृतकको शव पोष्टमाटमका  लागि जिल्ला अस्पताल रामेछापमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...