header
ताजा खाबर :

आज विश्व साक्षरता दिवस रामेछापमा पनि मनाइँदै ।।

 

 
आज विश्व साक्षरता दिवस ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ अन्तर्रा्ष्ट्रियaz साक्षरता दिवस तथा ३८औं राष्ट्रिय शिक्षा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा रामेछाप जिल्लाका  विभिन्न विद्यालयहरुमा आज विशेष कार्यक्रम गरि यो दिवश मनाइएको छ । रामेछाप जिल्लाका २  वटा नगरपालिका र ६ वटा गाउँपालिका भित्रका विद्यालयहरुमा आज सांस्कृतिक कार्यक्रमसँगै हाजिरी जवाफ बक्तित्वकला प्रतियोगिता , जस्ता विद्यार्थिका क्षमता वृद्धि हुने खालका कार्यक्रम गरी मनाइएको रामेछापका  विभिन्न विद्यालयहरुबाट खबर प्राप्त छ । 
 
 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...