header
ताजा खाबर :

प्रदुषित पानी पिउँदा रामेछापको दाहाल गाउँका सबै गाउँले बिरामी

 
 
रामेछाप, भदौ २२ – रामेछापको मन्थली नगरपालिका–१ का स्थानीय बासिन्दा दुषित पानी पिएका कारण बिरामी परेका छन् । पानीको अभावमा खोलाको पानी पिउँदा मन्थली–१ स्थित दाहाल गाउँका सबै उपभोक्ता बिरामी परेका हुन् ।दाहाल गाउँका उपभोक्ताहरुले वर्षौ पहिलेदेखि प्रयोग गर्दैै आएको पधेँरो सुकेका कारण उनीहरु खोलाको पानी पिउन बाध्य छन् । दाहाल गाउँमा बसोवास गर्ने २५ घरधुरी उपभोक्ताहरुले अहिलेसम्म पिउने पानी पाउनबाट बञ्चित भएका छन् । पानी अभावकै कारण पँधेरा खोलामा आएको भलको पानी पिउनाले गाउँका धेरै उपभोक्ताहरु विरामी परेको स्थानीय उपभोक्ता निर्मला भुजेलले बताउनुभयो । 
खोलाको एक गाग्री पानी लिन दैनिक दुई घण्टा हिँड्न पर्ने बाध्यता छ । पानीकै कारण १० घरपरिवार बसाईसरेको स्थानीय बासिन्दा सोमबहादुर भुजेलले बताउनुभयो 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...