header
ताजा खाबर :

२ दिने रेडियो श्रोत व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न ।।।

 
रामेछाप जिल्लाको  रामेछाप नगरपालिकामा अवस्थित रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जको आयोजना र एन्टेना फउन्डेशन नेपालको आर्थिक सहयोगका २ दिने रेडियो सन्चालन र रेडियो श्रोत व्यवस्थापन सम्बन्धि कार्यशाला आज सम्पन्न भएको छ । हिजो देखि सुरु भएको कार्यशालामा रेडियो सँचालनको अवस्था , रेडियोको प्रभावकारीता र रेडियोको स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषका रेडियोका  कर्मचारीहरुसँग छलफल गरिएको छ । छलफल निकै नि फलदायिक भएको रेडियो परिवारले जनाएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...