header
ताजा खाबर :

रामेछापमा प्रवर्द्धन बोर्डको छात्रवृत्ति वितरण

 
रामेछापबाट वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति वितरण गरिएको छ । विदेशमा ज्यान गुमाएका नौ जनाका १७ जना छोराछोरीलाई छात्रवृत्ति वितरण गरिएको हो । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीमा खाडी तथा मलेसियामा मृत्यु र पूर्ण रुपमा अशक्त भएकाका एकदेखि आठ कक्षासम्म अध्ययनरत बालबालिकालाई जनही ८ हजार रुपैयाँ र ८ कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्नेलाई १२ हजार रुपैयाँ दिने गरेको छ । छात्रवृत्ति पाउने १५ जना ८ कक्षासम्मका र २ जना १२ कक्षासम्मका रहेको सूचना तथा परामर्श केन्द्र, रामेछापले जनाएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...