header
ताजा खाबर :

नेपाली समाजको वास्तविकता आज सम्म

 
 
नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो ।
१)लोकतन्त्रमा हरेक मान्छेले मान्छेलाई मान्छे नै सुईकारेको हुन्छ 
२)श्रमको सम्मान गरेको हुन्छ ।
३)समाजको स्वार्थको लागि एकिकृत भएको हुन्छ ।
            नेपाली समाजलाई एक कविता 
 समाज भित्र चार लय चार मुर्ति हुन्छ 
यी चार लय चार मुर्तिहरुलाई एक कर्मिले मात्र छुन्छ । 
       तेहि कर्मिले छुएर नयाँ कुरा नयाँ वस्तु वुन्छ । 
       तेहि कर्मिले बुनेको वालुवालाई नै समाजले विकास भन्छ ।
       फेरी समाजले त्यो वस्तुलाई मेरो भन्दै गन्छ । 
यी माथिका लयहरु विद्यालय,स्वास्थ्य लय,नयालय र सँचार लय हुन् । 
यी लयहरुलाई लय होइन भन्ने समाज कुन रु
मुर्तिहरु पनि लय भित्रकै हुन्छ,जस्तै.. विद्या मुर्ति,स्वास्थ्य मुर्ति,न्याय मुर्ति,सँचार मुर्ति ।। 
यी मुििर्तएहरुले सहि कर्म गरे भने ...नेपली समाज बन्द छ,संगीतमय फुर्ति ।।
 
                                 लेखक ः किशोर कुमार सुनुवार 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...