header

निरन्तर वर्षाले रामेछापको जनजिवन प्रभावित

 
राजन महतारा क्षेत्री ,हजुरको रेडियो ।।
बिगत केहि दिनदेखि परेको पानीले रामेछापको जानजिवन पनि  कष्टकर बनेको छ । रामेछापको ग्रामीण क्षेत्रमा चल्ने साना तथा ठुला सवारी साधनहरु ठप्प भएका छन । रामेछाप जिल्लाका सडकहरु हिलामै छन । रामेछापका कृषकहरुले लगाएको बालीनालीमा पनि क्षेती पुगेको छ । कृषकहरुले लगाएको मकै पानी र हावाले लडेपछि कृषकहरु चिन्तित भएका छन । गाई वस्तुलाइ घाँस काटेर  हाल्न नसक्दा गाइ वस्तुको बिजोक भएको कृषकले गुनासो गरेका छन । बालबालिकालाई विधालय जान र आउन समस्या भएको छ । निरन्तर वर्षि रहेको वर्षाले विरामी , वृद्धवृद्धा र बालबालिकालाई बढि समस्या परेको छ । कामगरेर खाने न्युन आयस्रोत भएका नागरिकलाई साउने भरीले नराम्ररी प्रभावित पारेको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...