header
ताजा खाबर :

नेपाल मगर संघ रामेछाप नगर समितीको ऐतिहासिक भेला सम्पन्न ।।

 
राजान महतारा क्षेत्री , हजुरको रेडियो रामेछाप  ।।
आज रामेछाप नगरपालिका स्थिीत भंगेरीको सोसियल सेन्टर झक्रेचौरमा नेपाल मगर संघ रामेछाप नगर समितीको प्रथम एैतिहासिक भेला र सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मगरहरुको मौलिक भाषा ,संस्कार ,संस्कृतिको संरक्षण संवद्धन गर्न र मगरहरुलाई सामाजिक रुपमा सचेत र संगठित गर्दै अधिकार प्राप्तीको लागि कृयाशिल गराउन रामेछाप नगरपालिकामा पहिलो पटक मगर संघ रामेछाप नगर समितीले प्रथम एैतिहासिक भेलाको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथी रामेछाप नगरपालिकाका मियर नर बहादुर मगर , कार्यक्रका सभाध्यक्ष नेपाल मगर संघ रामेछाप नगर समितीका अध्यक्ष लगायत  अन्य सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधीको उपस्थिती रहेका छ । कार्यक्रममा मगरहरुको भेषभुषा र संस्कृती प्रदर्शन गरिएको छ  । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कालाकारहरुले आफनो प्रस्तुती   दिएका छन । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...