header

रामेछापमा लाखे नाच सुरु ।।

 
२०७४ साउन २४ ,
राजन महतारा क्षेत्री हजुरको रेडियो रामेछाप ।
रामेछाप नगरपालिकामा आज देखि भंगेरी श्रेष्ठ समाजद्धारा आयोजित लाखे भक्कु नाच कार्यक्रम सुरु भएको छ । नेवार समुदायको सांस्कृतिक पर्व लाखे जात्राको अवसरमा रामेछापको भंगेरीमा लाखेनाच कार्यक्रम सुरु भएको हो । ।गठेमंगलको दिनदेखि कृष्णाष्टमीका दिनसम्म मनाइने लाखेजात्रा अन्तर्गत मनाइने सांस्कृतिक लाखे नाँचमा नेवार समुदायमा दुःख–पीडा भुलेर झुम्ने गर्दछन् । रामेछापका  नेवार समुदायले लाखेनाचमा  ठाकठुके र रोपाई नाच, विभिन्न जातिले झाँकि नाच प्रदर्शन गर्ने भंगेरी  श्रेष्ठ समाजका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...