header
ताजा खाबर :

लोडसेडिङ मुक्त जिल्ला घोषणाको माग राख्दै प्राधिकरणको कार्यालयमा तालाबन्दी

 
 
कञ्चनपुर, साउन १५ । कञ्चनपुरलाई पूर्ण लोडसेडिङ मुक्त जिल्ला घोषणाको माग राख्दै आएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेको छ ।संगठनले उठाएका मागबारे विद्युत् कार्यालयले वेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारी कञ्चनपुरले विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्पराज भट्टको कार्यकक्षमा तालाबन्दी गरेको हो ।नागरिकलाई दुःख दिने नियतले भइरहेको लोडसेडिङविरुद्धमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्रराज विष्टले जानकारी दिए ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...