header
ताजा खाबर :

जंगलमा लगेर गाई काट्ने दुईजना पक्राउ

 
 
कास्की, साउन २ – गाई काटेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका(२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीय बासिन्दा ५४ वर्षका रामबहादुर नेपाली र ३६ वर्षका कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । 
जङ्गलमा गाई काटेको सुराकीका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो । रासस 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...