header
ताजा खाबर :

पहिरोले विद्युत पावर हाउस बगाउँदा गाउँ अन्धकार

 
 
डोटी, साउन २ – लगातारको वर्षाका कारण आएको पहिरोले डोटीको बड्डी केदार गाउँपालिका(४ मन्नाकापडीमा रहेको सेरेगाढ लघुजलविद्युत परियोजनाको पावर हाउस बगाएको छ । 
पावर हाउस बगाउँदा साविकको मन्नाकापडी गाविस पूरै अन्धकार भएको छ । पहिरोले विद्युत उत्पादन गर्ने मेसिन, पावर हाउस तथा झण्डै एक सय मिटर कुलो समेत बगाएको छ । पहिरोका कारण कम्तीमा ४० लाख रुपैयाँ बराबरको क्षेती भएको अनुमान गरिएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...