header
ताजा खाबर :

साउने संक्रान्ति मान्न माइत जाँदै गर्दा भिरबाट लडेर एक महिलाको मृत्यु

 
 
दाङ, साउन २ – माइत हिँडेकी चेलीको दाङमा भिरबाट लडेर ज्यान गएको छ । दाङको पहाडी भेगमा पर्ने बंगलाचुली(४ की ३५ वर्षकी शिवादेवी घर्तीको स्थानीय छहरेखोलाको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार साउने संक्रान्ति मान्न माइत जाने क्रममा भिरबाट लडेर उनको आइतबार बेलुका ज्यान गएको हो । सडक छेउमै रहेको भिरबाट उहाँ एक सय मिटर तल खसेकी थिइन् । उनको आइतबार बेलुका ६ बजेतिर घटनास्थलमै ज्यान गएको थियो । 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...