header

ओखलढुंगामा भयरहित वाताबरणमा ७० प्रतिशत मत खस्यो

 
ओखलढुंगा जिल्लामा  स्थानिय तहको निर्वाचन अन्र्तगत बुधबार बिहान ७ बजेवाट सुरु भएको मतदान शान्तिपुर्ण ढंगले सम्पन्न भएको छ । एक नगरपालिका सहित ७ गाउपालिका रहको ओखलढुंगामा निर्धारीत समयमै भयरहित बताबरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । ९१ हजार ५ सय ८ जना मतदात रहको ओखलढुंगामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । अहिले मतपेटिहरु निर्वाचन अधिकृतको कार्यलयमा ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । निर्वाचन ७८ स्थानको १ सय २७ मतदान केन्द्रमा सञ्चालन भएको थियो । यस पटकको निर्वाचनमा ओखलढुंगामा ३ सय ९१ पदका लागी १ हजार २ सय ८२ जना प्रतिनिधि चुनावि प्रतिश्पर्धामा रहेका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...