header

निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको सेनाको जिप दुर्घटना

 
 
पाल्पा, असार १४ । रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप आज दुर्घटनामा परेको छ ।
सेनाको ग१ज ५९६६ नम्बरको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका जवान कृष्ण राउत घाइते भएका छन् ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...