header
ताजा खाबर :

प्रधानमन्त्री देउवाको सुरक्षाका लागि गएको जिप दुर्घटना, ९ प्रहरी घाइते

 
 
 
धनगढी, असार १४ । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा ९भीमदत्त० राजमार्गअन्तर्गत् पर्ने कैलालीको फल्टुडेमा बुधबार दुर्घटनामा परेको छ ।
 
                                                                         
से १ ज १५०३ नम्बरको सो जिप सडकमै पल्टिँदा ९ प्रहरी घाइते भएकामा दुईजनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताए ।
 
प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लागेको बताइएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...