header
ताजा खाबर :

बस र सुमो एक आपसमा ठोक्कियो ६ जना घाइते २ को अवस्था गम्भीर

 
२०७४ जेठ ३१ ।।
राजन महतारा क्षेत्री ,हजुरको रेडियो रामेछाप ।।।
सोलुबाट काठमाण्डौको लागि छुटेको बा ४ ख २१९२ नम्बरको टाटा सुमो र सिन्धुलीबाट काठमाण्डौको लागि छुटेको ना १ ज ४११७ नम्बरको बस एक आपसमा ठोक्किदाँ ७ जना घाइते भएका छन । आज बिहान पौने ११ बजे सुनकोशि गाउँपालिकाको रातमाटामा बस र सुमो एकआपसमा ठोक्किएको थियो । घाइते ७ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाण्डौ पठाइएको र अन्य ५ जनाको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेका रातमाटा प्रहरी चौकीले जानकारी दिएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...