header

रामेछाप जिल्लामा मतगणना

 
रामेछाप जिल्लामा पनि मतगणना जारी रहेको छ । ६ वटा गाउपालिका र २ वटा नगरपालिका रहेको रामेछाप जिल्लाको मन्थली नगरपालिकामा नेपालि कांग्रेस पहिलो स्थान एमाले दास्रो स्थानमा र माओवादि तेस्रो स्थानमा रहेको छ । 
यस्तै रामेछाप नगरपालिकामा एमाले पहिलो , कांग्रेस दौस्रो र मओवादि तेस्रो स्थानमा रहको छ । यस्तै रामेछाप जिल्लााको गोकुलगंगा गाउँपालिकामा एमाले पहिलो नेपालि कांगे्रस दोस्रो र माओवादि तेसो स्थानमा रहेको छ । त्यसैगरी लिखु गाउँपालिकामा पनि एमाले पहिलो , नेपालि कांग्रेस दोस्रो र माओवादि तेस्रो स्थानमा रहेको छ । 
रामेछाप जिल्लाका अन्य गाउँपालिकाहरु उमाकुण्ड,दोरम्बा,सुनापति,खाँडादेविमा भने ढिलो मतगणना भएको र मतपरिणम आउन बाँकि छ । 
 

 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...